फोटो फिचर
भूकम्पको पाँच वर्ष बित्यो, पीडितको टहरामै बास
हिमनाथ देवकोटा रसुवाको कालिका गाउँपालिका–३, कटुञ्जेका खिलबहादुर न्यौपानेको चारजनाको परिवार अझ पनि जस्ताको टहरामा बसिरहेको छ । भूकम्प गएको पाँच वर्ष बितिसक्दा …
विद्यार्थीलाइ पाेशाक बितरण
कालिकास्थान, रसुवा पूर्णातारा फाउण्डेसन र मानवअधिकार तथा सामुदायिक विकास स्राेत केन्द्रकाे अायाेजनामा एक कार्यक्रमकाबीच कालिका गाउँपालिका ३ स्थित बच्छलादेवी र मनकामना …
बाेलबम यात्रा
रसुवाकाे बाेलबम यात्रा : कालिका गाउँपालिकामा बाेलबम यात्रा यात्रामा भक्तजनहरु बोलबम भन्दै उत्तरगयाधामदेखि कालिका मन्दिर , जिवजिवे स्थित महादेव मन्दिरमा पुजाआजा …
विशेष समाचार
दोस्रो अकिआस फुटसल कपको उपाधि कालिकालाइ
रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेको हो । त्यसैगरी भूमेदेवी कल्लेरी युवा क्लव नुवाकोटले ६–१ गोल अन्तरले आयोजक टिम शैक्षिक, ज्ञानी,...
राजनीति
-
रसुवामा दुइ हजार ७ सय मतदाता थपिए
रसुवा, माघ १२ गते । रसुवामा २ हजार ७ सय ९५ मतदाता थपिएका छन् । आगामी निर्वाचनमा ३५...
-
अखिलकाे दशाैं जिल्ला सम्मेलन आयाेजक कमिटी गठन
कालिकास्थान, नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रसुवाकाे ०७७ पुस २५ गते काे भेलाले दशाैं जिल्ला...
-
नेकपा फुट्याे, प्रधानमन्त्री पक्षधरकाे केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा
रसुवा, पुर्व एमाले र पूर्व माअाेवादी मिलेर घाेषणा भएकाे नेपाल कम्युनिष्ट पार्टीको अन्तत गुटफुटका कारण बिभाजनमा लागेकाे छ...
-
सरकार बिरुद्ध काँग्रेसकाे प्रदर्शन
रसुवा, नेपाली कांग्रेसद्धारा रसुवामा सरकार बिरुद्ध प्रदर्शन भएकाे छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन...
सामाजिक
-
उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
-
मनकारी”मिरा”
-
नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग
-
शुवास पाैडेलकाे उपचार खर्च सहयाेगकाे लागि अपिल
-
ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग
-
नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित
-
मेलमिलाप तथा सूचनाको हक सम्बन्धी दुई दिने तालिम सम्पन्न
विचार
-
नेपाल–भारत संयुक्त आयोगको औचित्य
जयराम आचार्य भारतसँगका नेपाली प्राथमिकताका पक्षहरू सम्बोधन नहुँदासम्म सहयोग कूटनीतिले समस्या हल हुनेछैन नेपालको परराष्ट्र नीति ०७७ ले...
-
माधव गुरुङको हात प¥यो तेस्रो किस्ता रकम
जयराम आचार्य रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठूलोगाउँ स्थायी निवासी माधव गुरुङ चिन्तित थिए । उनको...
-
दिपा तामाङ मेरो आमा बुबा परमेश्वरको अमूल्य उपहार हुनुहुन्छ । मेरो आमाबुबाको संघर्ष म आफैलाई अचम्म लाग्छ कि...
अर्थ/ वाणिज्य
-
उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
रसुवा, उत्तरगया क्षेत्रका विकासका लागि स्थानीय युवाहरुले अखिल भारतिय गोस्वामी...
-
केरूङमा थन्किएर बसेका सामग्री नेपाल भित्र्याउन पहल
रसुवा, कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री...
-
नौकुण्ड गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न
रसुवा, नौकुण्ड गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।...
-
जिल्ला समन्वय समितिमा नागरिक बडापत्र
विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि नेपालमा...
-
समन्वय नगरी प्राधिकरणले काम अघि बढायाे , स्थानीय अाक्राेस
नेपाल विद्युत प्राधिकरणले स्थानीय तह र सराेकारवालासँग समन्वय नगरी काम...
अन्तर्वार्ता
-
अनुशासित स्वास्थ्य जीवनशैलीले कोरोना हाम्रो वरिपरी आउँदैनः डा रविन्द्र समीर
केही महिनादेखि विश्वमा कोरोना भाइरसको एक किसिमको आतङ्क छ । ०७६ चैत ९ गते साँझ...
-
तल्लो तहमा अधिकार दिने प्रक्रिया वैज्ञानिक बनाउनुपर्छ
मुलुक संघीय व्यवस्थामा प्रवेश गरिसकेको छ । सरकारले संघीय संरचना अनुसार बजेट समेत छुट्याएको...
खेलकुद
-
दोस्रो अकिआस फुटसल कपको उपाधि कालिकालाइ
रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले...
-
युवा नेतृत्व विकास तालिम सम्पन्न
रसुवा । युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले रसुवाको कालिकस्थानमा एकदिने युवा नेतृत्व विकास तालिम संचालन गरिएको छ । तालिममा २० देखि ३०...
-
अन्तर विद्यालय स्तरीय दोस्रो कालिका राष्ट्रपति रनिङ्ग शिल्ड कालिका माविलाइ
कालिकास्थान, गुणस्तरिय शिक्षा र स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नाराका साथ कालिका गाउँपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय दोस्रो कालिका राष्ट्रपति रनिङ्ग शिल्ड...
-
खैलकुद मैदान निर्माणका लागि नि:शुल्क जग्गा प्रदान
पौष २८ गते । जिबजिबे, रसुवा । कालिका गाउँपालिका वडा नं ५ मा खैलकुद मैदान निर्माणका लागि यहाँको एक कृषि फर्मले जग्गा...
मनोरञ्जन
-
स्थलगत चित्रकला गर्दै ‘रसुवा कला यात्रा’ सुरु
रसुवा , चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका...
-
जिल्ला स्तरीय फुटबलमा ठूलोगाउँ ‘ए’ समूह विजयी
रसुवा, असोज १८ गते । विजया दशमी तथा शुभदिवापलीको अवसरमा...
-
दशैकाे अवसरमा शिलाेक र दुवा दाेहाेरी
जिवजिवे रसुवा परम्परागत लाेक संस्कृति ,सांस्कृतिक गीत, नृत्यहरू नयाँ पुस्तालाई हस्तान्तरण...
-
गायिका पाण्डेकाे नयाँ भिडियो कोशेली
काठमाडौ , दशैँको पूर्वसन्ध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर...
-
काठमाडौं , बेहुली शृंगार प्रतियोगिता ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि चितवन...