रसुवा, रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा नवनिर्मित जिल्ला अदालत भवन उद्घाटन एक कार्यक्रमका बीच भयाे । रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा नवनिर्मित जिल्ला अदालत भवन उद्घाटन कार्यक्रममा सम्माननिय कायम मुकायम प्रधान न्यायाधीश श्री दिपकराज जोशी
परम्परागत तामाङ सास्कृतिक प्रदर्शनीका साथ स्वागत गर्दै स्ठानीय
तस्वीरहरु : फुर्पा तामाङ र उज्वल पाैडेल