अधिकारको क्षेत्रमा तथ्यांकको महत्व बारे अभिमुखिकरण

रसुवा, सामुदायिक विकास केन्द्र नेपालको आयोजना र एफएचआइ ३६० को सहयोगमा रसुवामा मानव अधिकारको क्षेत्रमा तथ्यांकको महत्व र अभ्यास बारे अभिमुखिकरण सम्पन्न भयो ।

मानव अधिकार डाटा वेस तथा मानव अधिकारको क्षेत्रमा तथ्यांकको महत्व र अभ्यास तथा कालिका गाउँपालिकाको मानव अधिकार कार्ययोजना बारे सामुदायिक विकास केन्द्र नेपालका योगेश शर्मा, राजु आचार्य र इन्सेकका जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले सहजिकरण भएको थियो ।

Comments

comments