रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं १ का अपाङगता भएका १ महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।
रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको नेतृत्वमा अपाङ्गता भएका व्यक्ति सरमन तामाङको घरमा गयर नागरिकता प्रदान गरेका हुन् ।
Related Posts
- स्थानीयले गरे सान्जेन जलविद्युत कम्पनीकाे कार्यालय तोडफोड
- गाेसाइकुण्ड मेला सम्पन्न १० हजार भक्तजनले मेला भरे
- एमाले कार्यकर्ता प्रशिक्षण सम्पन्न
- बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरूद्ध, धेरै खेती बगायाे
- मृत्यु संस्कारमा मदिरा प्रयोग नगरे वडा कार्यालयले नगद प्रदान गर्ने
- विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश