अबवरूद्ध सडक खुलेन

104642373_1125211494516095_1378906731881675136_n

सडक अवरूद्ध पन्छियाे : रसुवाकाे स्याफ्रुबेसी – टिमुरे सडक ताताेपानी नजिकै वर्षातकाे पहिराेले अवरूद्ध सडक पन्छियाे । शनिबार बिहानबाट त्यहाँ अबरूद्ध सडक रसुवागढी जलविद्युत अायाेजनाले पन्छाए पनि राेङ्गा तर्फकाे काम भने हुन सकेन । रसुवा भाेटेकाेशी अायाेजनाले गर्नुपर्ने भएपनि तलकाे अवरूद्ध सडक पन्छाउन चासाे नदिएकाे कारण याे सडक पूर्ण रूपमा खुल्न सकेन ।

तस्वीर : कैसाङ तामाङकाे फेसबुकबाट105277677_589783465269923_1336887460470487321_n

 

Comments

comments