उठ्दैछ लाङटाङ

Langtang RasuwaLangtang Rasuwa

रसुवाको लाङटाङ पर्यटकीय विकासमा फडको मारेको यस स्थान अव संझनामा मात्र सिमित भएको छ । विनाशकारी भूकम्पसँग आएको हिम पहिरोले बिस्थापितहरु फर्कने क्रम सँगै लाङटाङ क्षेत्र बिस्तारै उठ्न लागेको छ । अाफनाे जिविकासँग जाेडिएकाे पर्यटन पुर्न निर्माणमा जुटेपछि अब छिट्टै पर्यटकीय क्षेत्रको रुपमा ख्याती कमाएको लाङटाङ अब उठ्दै गरेकाे छ । लाङटाङले आफ्नो स्थान लिन चाँढै पुरानो अवस्थामा फर्कने सम्भावना देखिन्छ ।

विनाशकारी भूकम्प पहिलेको तस्वीर लाङटाङ न्युज डटकम

langtang kanging

Comments

comments