उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट

भारत

रसुवा, उत्तरगया क्षेत्रका विकासका लागि स्थानीय युवाहरुले अखिल भारतिय गोस्वामी योगी समाजका राष्ट्रिय सह संयोजक डा. दिनेश उपाध्यायसँग भेटघाट भएको छ ।

अखिल भारतिय गोस्वामी योगी समाजका राष्ट्रिय सह संयोजक डा. उपाध्यायसँग भारतको नयाँ दिल्लीमा भएको भेटघाटमा रसुवा र नुवाकोटको संगम स्थल पवित्र धार्मिक क्षेत्रको विकासमा सहयोग पु¥याउन स्थानीय युवाहरूले अनुरोध गरेका थिए । उत्तरगया तथा गोसाइकुण्ड क्षेत्रको भ्रमण गरेर धार्मिक पर्यटकीय क्षेत्रका लागि आवश्यक सहयोग गर्ने विषयमा छलफल भएकाे उत्तरगया गाउँपालिका –५ का युवा समाजसेवी सुरेन्द्र आचार्यको बताउँनुभयो । उत्तरगया क्षेत्रको विकासका लागि बिस्तृत छलफल भएको आचार्यले जानकारी दिनुभयो ।भारत

Comments

comments