उर्जा मन्त्री रायमाझी रसुवामा

Topbd

नेकपा माओवादी केन्द्रका वरिष्ठ केन्द्रीय सचिवालय सदस्य तथा नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री टोपवहादुर रायमाझी रसुवा र नुवाकोट जिल्लामा निर्माणाधिन माथिल्लो त्रिशुली थ्री ए र  बि आयोजनाको अवलोकन गर्नुका साथै आयोजनाको निर्माणका काम कसरी छिटो र छरितो रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिनुभयो ।

सो अवसरमा वहालाई स्वागत गर्दै रसुवाका सुरक्षा निकाय तथा पार्टी कार्यकर्ताहरु । सो अवसरमा जलविद्युत क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गरी आयोजनाहरु सुचारु गर्ने विषयमा छलफल भएको बताईएको छ ।

Comments

comments