एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ आज मंगलबार बाँडफाँड भएको छ । सो कम्पनीको सेयर पाउने ३ लाख २० हजार ६ सय १४ जना भाग्यमानीले कम्तीमा १० कित्ता सेयर प्राप्त गरेका छन ।
आइपीओमा ४ लाख १७ हजार ९५८ जनाले सेयरको लागी आवेदन दिएका थिए । ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आज बाँडफाँड भएको आइपिओमा ९७ हजार ३४४ जनाले सेयर पाउन सकेनन् । जसमध्ये ३१ लाख ६० हजार १८३ कित्ता सेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
Related Posts
- स्थानीयले गरे सान्जेन जलविद्युत कम्पनीकाे कार्यालय तोडफोड
- गाेसाइकुण्ड मेला सम्पन्न १० हजार भक्तजनले मेला भरे
- बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरूद्ध, धेरै खेती बगायाे
- मृत्यु संस्कारमा मदिरा प्रयोग नगरे वडा कार्यालयले नगद प्रदान गर्ने
- स्कुल अफ व्युटीसियन आइटिसीको १९ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न
- मैलुङकाे सेयर अब चाँढै खातामा आउने