एनएमबी बैंकको धुन्चेमा एटिएम सञ्चालन

Rasuwa ma ATMRasuwa ma ATM

धुन्चे । एनएमबी बैंक धुन्चे शाखाले ग्राहकको सुबिधालाई मध्ये नजर गर्दै एटिएम सेवा सञ्चालनमा ल्याएको छ । शाखाका अप्रेशन इन्चार्ज बिनुपराज खनालका अनुसार बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म ग्राहकले एटिएम सेवा लिन सक्नेछन् । खनालका अनुसार आगामी दिनमा २४ सै घण्टा उक्त सेवा सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।

यसअघि सदरमुकाम धुन्चेमा जनता बैंक र एनबी बैंक एटिएम सेवा दिइरहेको छ भने स्याफ्रुमा प्रभु र मेगा बैंक र टिमुरेमा सानिमा बैंकले  एटिएम सेवा दिँदै आईरहेका छन् ।

Comments

comments