एमाओवादीको मन्त्री टुङ्गो लाग्यो, गृहमन्त्रीमा बस्नेत

एकीकृत नेकपा माओवादीले नेता टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा पठाउने मन्त्री छनोट गरेको छ । नेता रायामाझीले उपप्रधानमन्त्री र उर्जा मन्त्रीके जिम्मेवारी पाएका छन् भन् अर्का नेता शक्ति बस्नेतले गृह मन्त्रीको जिम्मेवारी पाएका छन् । एमाओवादीले गिरीराजमणि पोख्रेललाई शिक्षा, उमेश यादवलाई सिँचाइँ, गणेशमान पुनलाई आपुर्ति, रेखा शर्मालाई, सामान्य र अग्नी सापकोटालाई वन मन्त्रीमा टुङ्गो लगाए छ ।

Comments

comments