कन्टेनर नियन्त्रणमा

Gadi

रसुवागढी भन्सारबाट राजस्व छलेर गरेर आएको भन्दै कालिकास्थान र धुन्चेमा केही कन्टेनर शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रज्ञापनपत्र लिएपनि भित्र अरु सामान ल्याएको आशंका गरिएकोले राजश्व अनुशन्धानमा पठाउने भन्दै कन्टेनर नियन्त्रणमा लिएको छ ।

Comments

comments