रसुवाको काउलीले बजार पाएन

Cauli flower Rasuwa (3)

रसुवाको भोर्ले , धैबुङ्ग र लहरेपौवा गाविसका किसानले उत्पादन गरको काउलीले बजार पाएन । बजरमा उपभोक्ताले ७० रुपैयाँ तिरेर काउली किन्नु परेको छ भने उत्पादकले प्रतिकिलो ३० रुपैयाँमा पनि बिक्री हुन नसकेको जिवजिवेका किसान भवनाथ पौडेलले गुनासो गरे ।

आत्म निर्भर केन्द्र तथा जिल्ला कृषि विकास कार्यालय, परिवर्तन पात्रले तरकारी खेतीमा कृषकलाई सघाएको छ । तरकारी संकलन केन्द्रले मात्र नभई तरकारी लगायत ताजा उत्पादन बजारसम्म लैजान गाडी किनेर बजारसम्म लैजाने ब्यवस्था गर्न सहायता आवश्यक भएको छ । कृषहरुले बजारसम्म लैजान गाडी किन्न पनि केही सहयोग हुनु पर्ने बताउँछन् ।

Comments

comments