क्यान्सर,मोटोपना र दम लाग्नै नदिन किवि फल

kiwikiwi

काठमाडौं । हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ ।

Comments

comments