क्लिक्क तस्वीर

Ramche

राम्चे, रसुवाका तमाङ विद्यार्थीहरु।उनीहरु विद्यालय जाँदै थिए।म माेटरसाइकल राेकेर पर देखिने गणेश हिमालकाे फाेटाे खिचिरहँदा उनीहरु मेरा नजिक अाए।हामी पनि फाेटाे खिच्ने, उनीहरु मध्येकैले भने। अनि किलिक्क गरियाे।रसुवाकाे भविष्य यिनिहरुकै काँधमा छ। तर हाम्राे शिक्षाकाे विविधिकरण र गुणस्तरहीणकाे कारण यी भविष्यका खम्बाकाे जीवन, रसुवा र देशकाे भविष्य कसरी सुनिश्चित गर्न सकिएला? नि:शुल्क शिक्षाकाे हकलाई संविधानमा राखेर मात्र हुँदैन।त्यसकाे कार्यान्वयन नहुँदा त्याे केवल कानुनी तथा संवैधानिक साहित्य मात्र हुन पुग्छ।

तस्वीर : फुर्पा तमाङ फेसबुकबाट

Comments

comments