गजल

Rasuwa puru

प्रगतीशील साहित्य 

अब यो देश् बनाऊँने अभिभारा म लिदैछू।
राष्ट्र अघि बढाउँने अभिभारा म लिदैछु।
सत्यताको दिप बाली जग हाली
संस्कृतिको धरहरा ऊठाउँने अभिभारा म लिदैछु।
ज्ञानी कर्मठ् युवाहरू सुतिराछन्
अध्याँरोमा बिहानी भै जगाउँने अभिभारा म लिदैछु।
हिमाल् पहाड् र तराई यौटै ढिक्का नेपाल हो।
अखण्डता बुझाउँने अभिभारा म लिदैछु।
उनै राम हुन मर्यादा श्री पुरुषोत्तम मान्छौ भने
सद मार्गमा हिडाउने अभिभारा म लिदैछु।
शब्द :पुरूषोत्तम  रसुवा

Comments

comments