गजल

Rasuwa puru

ओखती कहीं भेटीएन न मिल्छ व्यथा सुनाउँन
कसरी भनु त्यो फूलले दिल् बिझाएको धेरैभयो।

मदिरा साधन् बनेन यो मुटुभित्रको पिडा भुल्ने
साच्चै हो मेरो नशाले मन् नझुलाएको धेरैभयो।

अरू के जित्ने आशा गरूँ गुमाईसकें जिवन् पनि
बाहिर खुशी भएनी मन् नरमाएको धेरैभयो।

उहीनै थियो लुटी लग्यो अस्मिता मेरो पुरूषोत्तम
बुझेनौ कठै ! मेरो व्यथा जो सुनाएको धेरैभयो।

– पुरूषोत्तम पौडेल ‘रसुवा’

Comments

comments