गजल

Rasuwa puru

प्रगतीशिल साहित्य

बनाकोछु भन्थ्यौं हितैको परानी।

लगाएर आगो बनायौ खरानी ।

हुँदै हुन्न फेरि कतै भेट हाम्रो

म पागल प्रितीमा तिमी राज घरानी।

म गल्ली चहार्दै हिडेको छु अचेल।

कताछौं बताऊ बसौँ पाश रानी।

यता दुख्दा छाती उता हास्दछौ यार

यसैमा अनौठो कहानी छ रानी।

म खोज्दै छु बाटो तिमीसम्म पुग्ने छु

हिड्दै नथाकी म दिन रात रानी ।

 

 

पुरुषोत्तम पौडेल “रसुवा” भोर्ले ९ भदौरे

हाल काठमाडौं ९८५१२२८७६०

Comments

comments