चिर्पटले हानेर पतिको हत्या

cropped-lantang-logo-1.png

रसुवा ,०७५ साउन २५ गते । कालिका गाउँ पालिका २ चित्रेपानीका ४४ वर्षीय मिङमारसिङ्गी लोप्चनलाई०७५ साउन २४ गते राती १२ बजेतिर आफ्नै पत्नी ४२ मंगलीमाया लोप्चनले गएराती चिर्पटले हान्दा मृत्यु भएको छ ।

नियमितजसो रक्सी पिएर आउने गरेको र परिवारलाई कुटपीट गर्ने यातना दिने गरेको र राती सवैजना सुतिसकेको समयमा चिर्पाटले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताउनुभयो । बिहान प्रहरीमा खबर आएपछि कालिकास्थान ईलाका प्रहरी चौकीबाट गएको टोलीले मंगलीमाया लोप्चनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Comments

comments