जिल्ला आयोजनालाइ सम्मान

Samman

रसुवा, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवालाई सम्मान गरिएकाे छ ।

निजी आवास निर्माणमा ७७ प्रतिसत सफल भएकाेले २०७२ गोरखा चौथो भूकम्पको स्मृति दिवसको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई सम्मानित भएको हो । जिल्लाको भूकम्प पिडित लाभग्राही संख्या थप भएको छ । कुल १२,५१६ लाभग्राही मध्ये १८२ प्रबलीकरण र बाँकी १२,३३४ पुनर्निर्माण वर्गमा रहेको छ । जिल्लामा रहेकाे ५ गाउँपालिकामध्ये नाैकुण्ड गाउँपालिकालाइ पनि सम्मान गरिएकाे छ ।

No photo description available.

Comments

comments