जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५ जारी

Cdo kpp

प्रमुख जिल्ला अधिकारीका रुपमा विगत एक महिना अघि रसुवा आएका कृष्ण पौडेलले जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५ जारी गरेका छन् । समय सीमा नै तोकेर जारी गरिएको कार्ययोजनाले जिल्लाको समग्र अवस्थालाई प्रतिनिधित्व गरेको छ ।

जिल्लामा सुरक्षा व्यवस्थाको प्रभावकारिता, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन, सूचना प्रविधिमा आधारित जिल्ला प्रशासन, जनशक्ति व्यवस्थापन, विपद् जोखिम न्युनीकरण तथा क्षमता अभिबृद्धि, अनुशासन र सदाचारिता प्रवद्र्धन र विविध शीर्षकमा ७१ बुदे कार्ययोजना जारी गरिएको छ । नयाँ जाेस जागरले रसुवा अाएका प्रमुख  जिल्ला अधिकारीले जनताका दैनिक काम रुपमा चासाे दिएकाे देखिन्छ । केही कार्यालयकाे काममा भएकाे ढिलसुस्ती कम गर्न र डिभिजन सडककाे शाखा खाेल्ने कुरामा समन्वय गरेकाे सकरात्मक देखिएकाे छ ।

जारी गरिएको कार्ययोजनामा जिम्मेवार निकाय, सहयोगी निकाय, अपेक्षित उपलब्धि र गरिने क्रियाकलाप समेत उल्लेख गरिएको छ ।

पुरा जानकारीकाे लागि तल क्लिक गर्नु हाेला ।

जिल्ला-प्रशासन-सुधार-कार्ययोजना-२०७५

Comments

comments