जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण तथा न्यानाे कपडा बितरण

50462017_1226769910781523_1534719044677009408_n

रसुवा , कालिका गाउँ पालिकाले आव २०७५/७६ को जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडा न २ मा  जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण तथा न्यानाे कपडा बितरण भयाे । गाउँपालिका अध्यक्ष सीता कुमारी पौडेल अधिकारी उपाध्यक्ष श्री भवानी प्रसाद न्यौपाने वडा अध्यक्ष बिक्रम लाेप्चन लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा कालिका गाउँपालिकाकाे वडा नं २ वडा कार्यालय बाट न्यानो कपडा सिरक वितरण कार्यक्रम भयाे । कार्यक्रममा प्रमुख प्ररशासकीय प्रमुख शर्मिला न्याैपाने लगायत कर्मचारीहरु सहभागी थिए । वडा न २ मा १ सय ११ र साेमबार भएकाे कार्यक्रममा  वडा न ३ मा १ सय २२ जना जेष्ठ नागरिकले सिरक पाएकाे गाउँपालिकाका  कर्मचारी बुद्धिनाथ न्याैपानेले बताउनुभयाे ।  51050382_1226769607448220_7981503438879981568_n50793941_1226769530781561_9081792520161067008_n

Comments

comments