जेष्ठ नागरिकका लागि अवलोकन भ्रमण

87848713_2493598574187824_3225965805929758720_o

87291220_2493592510855097_4842784000873332736_o (1)

 

रसुवाको कालिका गाउँपालिकाले जेष्ठ नागरिकका लागि अध्ययन अवलोकन भ्रमण गरेको छ । आईतबारदेखि सुरु भएको भ्रमणमा गाउँपालिका अध्यक्षको नेतृत्वमा एकसय ६ जना रहेका छन् । सर्व वडाका जेष्ठ नागरिक , जनप्रतिनिधी, कर्मचारीलगायत सहभागीहरुले लुम्बिनी, सिजी धाम र देवघाटको भ्रमण सकेर फर्कने कार्यक्रम रहेको सहभागीहरुले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा स्थानीयले जेष्ठ नागरिक तथा सहभागीलाई नेपाल भ्रमणवर्ष २०२० को अवसरमा भएको यो भ्रमणले उत्साह थपेको भन्दै स्वागत गरेका थिए । जेष्ठ नागरिकका लागि अवलोकन भ्रमणले उनीहरु उत्साहित भएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

 

 

 

 

87737821_2493648017516213_1149245545177415680_o

 

 

 

 

 

88078396_2493592564188425_6855349205548924928_o

 

 

 

 

 

87460419_2781186771969194_7576914315551178752_n

Comments

comments