जेष्ठ नागरिकलाइ न्यानाे कपडा र निःशुल्क स्वास्थ्य परीक्षण

SC

रसुवा, कालिका गाउँपालिकाले ५वटै वडामा जेष्ठ नागरिकलाइ न्यानाे कपडा बितरण गरेकाे छ ।  ७० वर्ष नाघेका जेष्ठ नागरिक दलित जेष्ठ नागरिक तथा पूर्ण अपाङता भएका व्यक्तिहरूकाे सम्मानका लागि न्यानाे सिरक वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएकाे हाे ।

गाउँपालिकाकाे सवै वडामा जनप्रतिनिधिकाे समेत सहभागितामा  न्यानाे सिरक बितरण तथा स्वास्थ्य परीक्षण गरिएकाे छ । ५ सय ४७ जेष्ठ नागरिक, ५७ जना क वर्गका  अपाङ्ता परिचय प्राप्त ब्यक्ति र २९ जना दलित जेष्ठ नागरिकलाइ गाउँपालिका भरका कालिका गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिभा बेल्वासेले बताउनुभयाे ।

SC

Comments

comments