रसुवा, कालिका गाउँपालिकाले ५वटै वडामा जेष्ठ नागरिकलाइ न्यानाे कपडा बितरण गरेकाे छ । ७० वर्ष नाघेका जेष्ठ नागरिक दलित जेष्ठ नागरिक तथा पूर्ण अपाङता भएका व्यक्तिहरूकाे सम्मानका लागि न्यानाे सिरक वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएकाे हाे ।
गाउँपालिकाकाे सवै वडामा जनप्रतिनिधिकाे समेत सहभागितामा न्यानाे सिरक बितरण तथा स्वास्थ्य परीक्षण गरिएकाे छ । ५ सय ४७ जेष्ठ नागरिक, ५७ जना क वर्गका अपाङ्ता परिचय प्राप्त ब्यक्ति र २९ जना दलित जेष्ठ नागरिकलाइ गाउँपालिका भरका कालिका गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिभा बेल्वासेले बताउनुभयाे ।
Related Posts
- विद्यालयलाई पाठ्यपुस्तक, मास्क तथा स्यानिटाइजर हस्तान्तरण
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि पाँचदिनदेखि सालासुङी विद्युत आयोजना ठप्प
- रसुवा र नुवाकाेटमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयाे
- मानव जीवनको लागि सौन्दर्य अति अपरिहार्य छ – वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ
- दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकद्धारा रसुवा भ्रमण