टिमुरेकाे पिहिराे , मृत्युहुनेकाे बिभत्सता फाेटाे फिचरमा

Timure landslide (1)

प्राकृतिक के साँच्चै निष्ठूरी रहेछ त । कसैको गुहार सुनेन । मध्यरातमा ज्यान लिएर छाड्याे । त्यो बिभत्सता , त्यो प्रातडना किन ? तीनवर्ष अघि विनाशकारी भूकम्पबाट अत्तालिएका अधिकांश रसुवाली पटक- पटक झस्कने अवस्ठा ल्याउछ वर्षातले । प्राकृतिक प्रकोप कत्ति खेर के हुन्छ थाहा हुन्न हुन्छ त केवल दर्द मात्र । गएराती टिमुरेमा गएकाे पहिराेमा उद्धार गर्दै नेपाली सेनाका कालीज‌‍ग गणका सेनाहरु , प्रहरी शसस्त् प्रहरी, तथा  स्थानीय र रसुवागढी जलविद्युत अायाेजनाले उद्धार गरेका  थिए । पहिराे स्थल र बिभत्स लासकाे तस्वीरहरू :Sena landslide (3)Sena landslide (2)

Sena landslide (3)Sena landslide (2)Sena landslide (1)

Comments

comments