डाडागाउँ खुल्ला दिशा मुक्त गाविस घोषणा

Dandagaun khulla

रसुवाको डाडागाउँ गाविस खुला दिशामुक्त गाविस घोषणा भएको छ । कार्यक्रममा रसुवाको छैठौं खुल्ला दिशा मुक्त गाविस घोषणा सभामा गाविस सचिव रामप्रसाद बडालले बताए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी विशेष अतिथी स्थानीय विकास अधिकारी राजेन्द्रदेब पाण्डे , रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईं , अतिथी जिल्ल कृषि प्रमुख रमेश हुमागाइ , खानेपानी जिल्ला प्रमुख रबिमोहन कोइराला, रसुवा रेडक्रस सभापति बाबुलाल तामाङ , जिविसका कार्यक्रम अधिकृत लिलानाथ नेपाल , रसुवा रेडक्रसका कार्यक्रम संयोजक उद्धवराज अबस्थी । साथै स्थानीय लामा भजन नाँच तथा सांस्कृतिक झाँकी तथाहरुको समेत प्रदर्शन गरिएको थियो । कर्यक्रममा स्थानीयको उल्लेखनिय सहभागिता रहेको थियो ।Dandagaun (5)

स्रोत गौरव सापकोटाको फेसबुक

Comments

comments