दिपावली २०७२ को शुभकामना तथा देउसी कार्यक्रम

IMG_6793

दिपावली २०७२ को अवसरमा घुम्तीमा आयोजित एकता प्राङसे समाज नेपाल र प्राङसे बाल क्लब परिवार रसुवाको आयोजनामा साँस्कृतिक कार्यक्रम धैबुङ्ग रसुवाका कलाकारहरू , सामुिहक देउसी कार्यक्रममा स्थानीय युवा युवतीहरुले तामाङ संस्कृतिको भेषभुषा र नृत्य प्रस्तुत गरेका थिए ।IMG_6793

Comments

comments