दु:खीको साथ

Swash

दु:खको साथ स्वास नेपालको कार्यक्रम अन्तर्गत भूकम्प प्रभावितहरुलाई सुचना तथा सेवा केन्द्रमा बसेर भूकम्पले नष्ट गरेका कागजात कसरी बनाउने के सेवा लिन आएको र कसरी सेवा लिने , सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारी बारे सल्लाह दिदैं सरस्वती न्यौपाने । पत्रकारिताको पेसाकर्म सँग उनी दु:खमा परेकााहरुलाई यसरी सघाउँदै छिन् ।

Comments

comments