दुर्गाको कर्म

IMG_6379

IMG_6379

 

 

 

 

 

 

 

एक जना एकल महिलाको अगुवाईमा रसुवाको लहरेपौवा गाविस –९ मा निर्मित राधाकृष्ण मन्दिर मंगलबार रथयात्रा तथा एक कार्यक्रमबा बीच उदघाटन भयो । स्थानीय दुर्गा घिमिरेको अगुवाईमा मन्दिर निर्माण सम्पन्न भएको हो । ईन्जिनियर मोहन आचार्यले मन्दिरको उदघाटन गरेका हुन् । मन्दिर निर्माणका लागी बिभिन्न निकायको सहयोग रहेको छ ।

Comments

comments