नेपालले चिनवाट तेल ल्याउने निर्णयसंगै भारतीय मिडियाको रूवाबासी

नेपाललाइ नाकाबन्दी गरेर संकट सुरू गरेपिछ चीनसँग सम्बन्ध गाँस्न थालेपिछ भारतका मिडियाहरूकाे रूवावासी सुरू भएकाे छ ।

भारतीय मिडाया हाउसहरु चिन या पाकिस्तानका हरेक हलचललाई आफ्नो देश बिरुद्दको रुपमा देखाएर हल्ला खल्ला रुवाबासी गर्ने दरिद्र शैली त सबैका लागी जानकारी भएको बिषय हो उनीहरू  आफ्नो देशले छिमेकी देशमा गर्ने अत्याचार र अपराधलाई राष्ट्रिय सान र उनीहरु माथी अरुले उठाउने प्रश्नलार्ई आक्रमणको रुपमा बुझ्ने र त्यहाँका सासक र जनतालाई भ्रमित पार्ने काम उनीहरुको दैनिकी नै हो ।

संसारकै उच्च खाले पत्रकारिता गरेकाे भन्ने  भारतीय मिडियाहरु यस पटक फेरी नेपालको सर्भौमिकता र स्वतन्त्रता बिरुद्दको बिभिन्न अनगर्ल अर्थ लगाएर घटीया रुवाबासी गरी रहेका छन् । भारतले लगाएको नाकाबन्दी पछी नेपालमा देखा परेको ईन्धन संकट अन्त्य गर्न एक सर्बभौम राष्ट्र नेपालले आफ्नो संकट समाधानका लागी गरेको प्रयास चीनबाट ईन्धन ल्याउने निर्णय बारे भ्रामक शैलीमा समाचार दिएर प्रोपोगान्डा थालनी गरेको समाचार स्रोतहरुले जनाएका छन् । यस्ता समाचार सम्प्रेशण गर्दै रुवाबासी मच्चाएका बिश्लेशकहरू बताउछन ।

Comments

comments