प्रेस चौतारीको पदाधिकारीहरु सर्वसम्मत चयन, को को छन् ( नामावली सहित )

Chautari

press

आज ५२ केन्द्रिय सदस्यका लागी निर्वाचन हुने

नेकपा एमाले निकट पत्रकार संस्था प्रेस चौतारी नेपालको राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भएको आठौँ राष्ट्रिय अधिवेशनको बन्द सत्रले प्रेस चौतारीको पदअधिकारीहरु सर्वसम्मत चयन भएका छ ।

प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत चुनिएका छन् ।चौतारीको ८ औं महाधिवेशनले बस्नतेलाई आगामी कार्यकालका लागि अध्यक्ष चुनेको हो ।

यसैगरी नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष माधव नेपाल, अन्य उपाध्यक्षहरुमा लीला भट्टराई, लालवाबु शेख, विश्वमणि सुवेदी, गणेश पाण्डे, सविन प्रियासन, बीरबहादुर गिरी, नरेन्द्र साउद, सइन्द्र राई, टीका विष्ट रहेका छन् । महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, हिरामान लामा चयन भएका हुन भने सचिवहरु भरत केसी, अमृत तिमिल्सेना, रामकृष्ण शर्मा, शुरोजंग पाण्डे, भउचप्रसाद यादव, देविका घर्ती मगर, हेमकर्ण विक रहेका छन् । कोषाध्यक्षमा इन्द्र आचार्य, अनुशासन आयोगको संयोजक, जे पाण्डे, लेखा संयोजक विक्रम लुइटेल सर्बसहम्मत चयन गरेको हो ।

अन्य केन्द्रिय सदस्यहरुको लागी सहमतीको प्रयास भईरहेको विण्णू रिजालले जाकारी दिए । यद्धपी केन्द्रिय सदस्यका आकान्क्षीहरु धेरै भएकाले निर्वाचन हुने सम्भवना बढेको बताए ।

13230081_1038497152908330_8626562952061094099_n

– See more at: http://www.egaurishankar.com/2016/05/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%A6%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80/#sthash.OkRtNznF.dpuf – See more at: http://www.egaurishankar.com/2016/05/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%A6%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80/#sthash.OkRtNznF.dpuf

Comments

comments