फलफुलका बिरुवा बितरण

guava

रसुवा,  रसुवामा २० हजार फलफुलका बिरुवा बितरण बिरुवा वितरण  भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तर्गत अलैची, कागती, सुन्तला र अम्बाको बिरुवा वितरण गरिएको हो ।

जिल्लामा कृषिमा व्यावसायिकरण गर्नका लागि प्रति बिरुवा पाँच रुपयाँको दरले कृषकका माग र आवश्यकता अनुसार बिरुवा वितरण गरिएको बरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईँले बताउनुभयो ।

कार्यालयका अनुसार अलैचीको २० हजार र कागती तथा सुन्तलाको ३० हजार बिरुवा वितरण भएको हो । जिल्लाको उपयुक्त सवै गाउँमा  माग अनुसार फलफुलका बिरुवा बितरण गरिएको हो   ।

Comments

comments