बिदुरमा होटल रोयल इन खुल्दै

cropped-lantang-logo-1.png

नुवाकोटकै उत्कृष्ट सुबिधा सम्पन्न एसी जडित कोठाहरु ,अत्याधुनिक बारको ब्यबस्था , झरना सहितको गार्डेन , प्रयाप्त पार्किङको ब्यवस्था उद्घाटन ०७६ साउन २५ गते  रसुवा र नुवाकोटका प्रतिनिधि तथा प्रदेश सभाका सम्पूर्ण सदस्यहरु ,स्थानीय तहका प्रमुखहरू , बाणिज्य संघ तथा होटेल ब्यवसायी संघका प्रतिनिधिहरु , रसुवा नुवाकोटका बित्तिय सस्था तथा जलविद्युत आयोजनाका प्रतिनिधिहरु, पत्रकारलगायत सम्पूर्ण आम सर्बसाधारण जनताको प्रतिनिधित्वमा उद्घाटन हुने  प्रोपाइटर  शिवप्रसाद अधिकारीले जानकारी दिनुभएकाे छ ।

 

होटेल विवरण : होटल रोयल इन ठेगाना : बिदुर ,०४,नुवाकोट (बट्टार बसपार्क रोड ,हाल निर्माणाधीन घन्टाघर नजिक ) ,010560048 प्रोपाइटर : शिवप्रसाद अधिकारी (9869164189) दिनेश अधिकारी (9851131737) R.S अधिकारी (9851134645) 

Comments

comments