भग्नावशेष परिणत धुन्चेकाे सभाहल

भग्नावशेष परिणत धुन्चेकाे सभाहल : रसुवाको सदरमुकाम धुन्चेमा अबस्थित रसुवा सभाहलमा हरेकवर्ष जिल्ला सभा,गाउँ सभा र ,विभिन्न कार्यक्रम गर्ने हामी सबैको सम्पति जिल्ला सभाहलको यस्तो बिजोग यस्लाई निर्माण गर्नु याे विषयमा  सराेकारवाला निकायको ध्यान जान अावश्यक छ ।

तस्वीर ः तेम्पासिङ्गी  तितुङ

Comments

comments