भूमि समस्या समाधानका लागि ज्ञापन पत्र पेस

Land gyapan

जिल्लाको भूमिका समस्या समाधानका लागि सरकार समक्ष प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीमार्फत ज्ञापन पत्र पेस गर्दै म१चका केन्द्रीय सदस्य भवानीप्रसाद न्यौपाने । जिल्लाभर बिर्ता, गुठी, भूमिहीन, सुकुमवासी, बिस्थापितका समस्या छन् ।

तस्वीर : सुष्मा न्यौपाने

Comments

comments