भ्रष्टाचार रोक्न एक्येबद्दता

Rasuwa cdo

भ्रष्टाचार बिरूद्दको दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी हिरादेबी पौडेलले हस्ताक्षरको  सुरुवात गर्दै रसुवालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउन कामना गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको उक्त अभियानलाई नेपाल पत्रकार महासंघ, रसुवा शाखा, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, सामुदायिक विकास केन्द्र, ईन्सेक, नागरिक समाज, मानवअधिकारकर्मीले हस्तक्षर संकलन अभियानलाई समर्थन गरका छन् ।

Comments

comments