समाचार भ्रामक र तथ्यहीन : कालिका गाउँपालिकाका प्रमुख सिता कुमारी अधिकारी

press g
रसुवा । कालिका गाउँपालिकाका प्रमुख सिता कुमारी अधिकारी पौडेल बिरूद्द गत शनिबार प्रकाशित समाचारका सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गरी  झूट्टा , नियोजित, भ्रामक र तथ्यहीन भन्दै उक्त समाचारको खण्डन गरेको छ ।

कालिका गाउँपालिका  प्रमुख सिता कुमारी अधिकारी पौडेलले  एक विज्ञप्ति जारी गरी  सामाजवाद अनलाइनमा प्रकाशित उक्त समाचारले झुटा र कपाेलकल्पित तथ्यहीन र भ्रामक भएकाे  चरित्र हत्या गर्ने प्रयास  भएकाे त्यस्ता मिडियालाइ विदुतिय काराेवार एेन २०६३ बमाेजिम कानूनी कारवाही गर्न माग गरिएकाे छ । भदाै १७ गते सम्पन्न गाउँपालिकाकाे बैठकले समाचारले झुटा र कपाेलकल्पित तथ्यहीन र भ्रामक भएकाे  चरित्र हत्या गर्ने प्रयास  भएकाे त्यस्ता मिडियालाइ कानूनी कारवाही गर्न  समेत माग गर्ने निर्णय भएकाे  विज्ञप्तिमा जनाइएकाे छ ।

प्रेस विज्ञप्ति press g

Comments

comments