महिलाको सुकर्म -स्याफ्रु किशोरी जागरण समाज 

सेवा नै धर्म हो। «प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु महान हुन्छन् »
यही अभिव्यत्तिलाई मध्यनजर गर्दै मिति २०७२।१२।१० गते गएको बिनाशकारी हुरीबतासकारण यस स्याफ्रु गा.वि.स वडा नं ९ निवासी प्रेम ब .तामाङ को घरमा आगलागी भई सम्पूर्ण खाध्यान्न सामग्री जलि खरानी भएको हुँदा हामी “स्याफ्रु किशोरी जागरण समुह ” ले चन्दा स्वरुप रु ३००००।- (अक्षरुपी तीष हज़ार रुपैया) उठाई विचल्लित परिवारलाई सहयोग गर्न सफल भयौं । सहयोगी हात फैलाउने सम्पूर्ण सहयोगीदाताहरु “स्याफ्रु किशोरी जागरण समुह” को धन्यबादको पात्र वन्नुभएको छ । यहाँहरुको अमुल्य र निस्वार्थ सहयोगको लागी हामी सम्पूर्ण “स्याफ्रु किशोरी जागरण समुह ” परिवार हार्दिक आभार प्रकट गर्न चाहान्छौ । सफल प्रयास थालनी भएको छ । धन्यवाद  Dolma lama

‪#‎चन्दा_संकलनकर्ता_किशोरी_सदस्यहरु‬
१) संयोजक :- मेनडोल्मा स्याङ्बा
२) मनिशा लोप्चन
३) संगीता थोक्रा
४) चेङादिकी थोक्रा
५) साङ्मु वाईवा
६) डोल्मा छिरिङ थोक्रा
७) उजेली वाईवा
८ उर्मिला घले
९) सर्मिला तामाङ
१०) राज कुमारी लो

Comments

comments