माओवादी रसुवाकाे संयोजकमा फुर्पूतेन्जेन तामाङ

Maoist Rasuwa

रसुवा, नेकपा  (माओवादी केन्द्र) रसुवा  जिल्ला समन्वय समितिको संयोजकमा फुर्पू तेन्जेन तामाङ चयन भएका छन् । समितिको सह-इन्चार्जमा भने  मेघनाथ घिमिरे (प्रभाकर) रहेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रकाे हालै बसेकाे बैठकबाट ०७९ मंसीर ४ गते हुने निर्वाचनमा निम्न अनुसार उम्मेदवार सिफारिस गरेकाे छ ।

संघको प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ :
१. इन्द्रप्रसाद गोतामे (जगतजङ्ग)
२. दिपक देवकोटा
३. फुर्पु तेन्जिङ तमाङ
प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्ष उमेद्वार तर्फ :
१. केशब प्रसाद पौडेल
२. जयराम घले
३. छेसिङ्गि तामाङ
प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फ :
१. इन्द्रप्रसाद गोतामे (जगतजङ्ग)
२. माधव लामिछाने
३. दिलिप तामाङ
समानुपातिक संघ तर्फ :
१. तेन्जिङ तामाङ
२. मनवीर कामी
३. नानीमैयाँ न्यौपाने मगर
४. अम्बिर बहादुर गुरुङ
५. हित बहादुर गुरुङ
समानुपातिक प्रदेश तर्फ :
१. भगवती न्यौपाने
२. गणेश बि.क
३. पासाङ तामाङ
४. मेघ बहादुर ढकाल
५. पासाङ फेल्मो तामाङ

Comments

comments