मानेकोर सोसाइटी स्वास्थ्य र खानेपानीको लागि सक्रिय

सरस्वती न्यौपाने
धुन्चे । रसुवामा स्वास्थ्य सरसफाइ शिक्षा र खानेपानीलाई उचित ध्यान दिई आगामी दिनमा स्वास्थ्य सरसफाइ शिक्षा र खानेपानीको सुविधा उपलब्ध गराउन मानेकोर सोसाइटी लागिपरेको छ ।

मानेकोर स्थानीय एनजीओ भए तापनि से भद चिल्डे«नको साथमा केयर इन्टरनेसनल र यूकेएसआईडीको सहयोगमा जिल्लाको विभिन्न गाविस खुला रूपमा दिसापिसाब गर्नुहुन्न भन्ने सन्देश फैलाइरहेको छ ।

भूकम्पपछिका दिनमा शिक्षा, खानेपानी, सरसफाइलगायत जीविकोपार्जनको माध्यमबाट ग्रामीण समुदायस्तरका मानिसलाई माथि उकास्न मद्धत गरिरहेको मानेकोर सोसाइटीका दीपक पौडेलले बताए ।

Comments

comments