म युगौयुगको कवि

Kanji Vai

सुविन न्यौपाने

 

म युगौयुगको कवि कवितामा जिन्दगी र

जिन्दगीमा कविता धेरै लेखेको छु ।

प्हिलो चोटी सिलोटमा खरीले कविता मैले नै लेखेको हु ।

गौतम बुद्धको आखामा शान्ति अरनिको चित्रमा भाव

हिटलरको मुटु कठोरता आइन्ट्रइनको गुदिमा विज्ञान

ग्वायभाराको नासमा कान्त्री थोमस हिलको विचारमा दर्शन

काल मास्र्सको घोषणपत्रमा साव्यावाद

जिशस क्राईसको हातमा किला

क्रियोपेट्राको शरीरमा सुन्दरता

महात्मा गान्धीको धोतीमा देशभत्ती मैले नै लेखेको हु ।

बालकृष्ण समको मुटुको ब्याथामा ब्याथा मैले नै लेखेको हु ।

रुदराज पाण्डेको रुपमतिको रुप मैले नै लेखेको हु ।

वि. पी काइरालाको चन्द«वदनमा मनोवैज्ञानीकता मैले नै लेखेको हु ।

शम्भुप्रसाद ढुङगेलको आखामा चाढो बहने आशुको भाव मैले नै लेखेको हु ।

यज्ञाराज शर्माको सगितमा आनन्द मैले नै लेखेको हु ।

शरुभत्तको सरस्वतीलाई पहिलो प्रेमपत्र सुलेश सत्यालको छन्दवध्ध कवितामा

देशभत्ती झमक घिमिरेको मुटुमा शाहस मैले नै लेखेको हु ।

आमाको आखामा प्रेम बाबुको काखमा जिम्मेवारी नेताको काधमा

निती न्यायधिसको काधमा न्याय शैनीकको वर्दीमा शान्ति मैले नै लेखेको हु ।

मुना र मदनको विछोडमा आँसु रोमियो र

जिुलेटको प्रेममा मुत्यु आकाश र धर्तीको फरममा वादल मैले नै लेखेको हु ।

परेवाको प्वाखमा शान्ति कोहिलीको

स्वरमा मिठास कागको आवाजमा सन्देश मैले नै लेखेको हु ।

म युगौयुगको कवि कवितामा जिन्दगी र

जिन्दगीमा कविता धेरै लेखेको छु ।

Comments

comments