रक्षामन्त्रीलाई ज्ञापनपत्र पेस

रसुवा ।जेठ ६ गते  जिल्ला समन्वय समिति रसुवाका प्रमुख कूल प्रसाद भट्टले नेपाल सरकारका रक्षामन्त्री ईश्वर पाेखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।

मैलुङ–स्याफ्रुबेशी सडक खण्डकाे उद्घाटन गर्न साेमबार रसुवा अाएका मन्त्रीलाई उनले ज्ञापन पत्र बुझाएका हुन् । प्रमुख भट्ट सहित रसुवाका नेकपाका सहअध्यक्षद्वय इन्द्र गाैतम र कर्न्याल लामा एवम् नेपाली काङग्रेसका सभापति पेम्वा छिरिङद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र उनले बुझाएका हुन् ।

बुझाइएकाे १७ बुदे  ज्ञापनपत्रमा धुन्चे–गाेसाईकुण्ड केबुलकारदेखि पर्यटकीय स्थल लाङटाङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न बैकल्पिक पर्यटन पद मार्ग निर्माण समेत रहेकाे  छ ।

ज्ञापनपत्रको पूर्णपाठ यस प्रकार रहेकाे छ :   Rasuwa gyapanpatra

 

Comments

comments