रसुवाका सांसद सम्मानीत

chhowang

रसुवाका सांसद छोवाङ तामाङलाई नेपाल घरेलु तथा साना उधोग महासंघको २३ औं राष्ट्रिय महाधिवेशन तथा २० औ राष्ट्रिय महिला उधमी सम्मेलन उद्घाटन समारोहमा सम्मानपत्र प्रदान गर्दे प्रमुख अतिथि प्रधानमन्त्री श्री केपी शर्मा ओली ।
तस्वीर : फेसबुक

Comments

comments