रसुवागढी नाकाबाट चीनीयाँ पर्यटकको आवत जावत सुरु

अध्यागमन कार्यालयको स्थापना संगै रसुवागढी नाकाबाट चीनीयाँ पर्यटकहरुहरूको आवागमन सुरु भएको छ ।
यातायातको सहजता संगै नेपाल बाट चीन जाने तथा चीनबाट नेपाल भित्रने चीनीयाँ पर्यटकहरुहरूको आवत जाबत भुकम्प गए पछाडि बढेको हो ।

अध्यागमन कार्यालय रसुवाका अनुसार दैनिक पन्ध्रदेखि पच्चीस जना चीनीयाँ पर्यटकहरूले नेपाल भित्रन तथा चीन जानका लागि प्रबेश आज्ञा अनुमति लिने गरेको बताएको छ । नेपालको रसुवागढी तथा चीनको केरुङ हँुदै चीनको पठार हेर्दै सिगात्चे पुगिने भएकोले पर्यटकहरू यस क्षेत्र बाट आवत जाबत बढेको हो ।

अध्यागमन कार्यालयको स्थापनासंगै रसुवागढी नाकाबाट अन्य देशका पर्यटक हरुहरूले पनि आवत जावत गर्न मिल्ने अध्यागमन कार्यालयका प्रमुख ओमप्रसाद पाण्डेले बताए ।

Comments

comments