रसुवामा हालसम्म छैन काेराेना संक्रमण

Rapid-Corona-Test

लाङटाङ न्युज डटकम

रसुवा जिल्ला हालसम्म काेराेना भाइरसकाे  (कोभिड –१९ ) काे कारण संक्रमित बिरामी भेटिएका छैनन् । छिमेकी मित्र राष्ट चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले ०७६ माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव विश्व नै आक्रान्त छ । नेपालकाे धेरै जिल्लामा संक्रमण देखिएपनि रसुवा जिल्लामा भने हालसम्म भएको  जिल्लामा हालसम्म ४ सय ८२ जनाकाे  र्रयापिड डाइग्रष्टिक टेष्टमा भयाे । स्वास्थ्य कार्यालयका अनु्सार अहिले उत्तरगयामा ८, कालिकामा ४, नाैकुण्डमा ३ गाेसाँइकुण्डमा ४ र अामाछाेदिङमाे गाउँपालिकामा ३ जना गरी २२ जना क्वारेन्टिनमा रहेका छन् । अहिले अाइसाेलेसन खाली रहेकाे छ भने पिसिअार परीषणका लागि पठाएकाे १० जनाकाे रिपाेर्ट अाउन बाँकी छ छने १५ जनाकाे नेगेटिभ रिपाेर्ट अाएकाे छ स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताउनुभयो । जिल्लामा २९ स्वास्थ्य संस्था हेल्थ डेक्स ९ ओटा, २ सय ७२ बेड क्वारेन्टाईन, ३५ बेड आईसोलेसन रहेकाे छ ।

Comments

comments