रसुवा अस्पताललाई एम्बुलेन्स प्रदान

67899736_406465713553802_6982187685813157888_n

भारतीय राजदुतावासले रसुवा जिल्ला अस्पताललाई एक एम्बुलेन्स प्रदान गरेको छ ।

 

भारतीय राजदुतावासद्वारा  आयोजित  कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण भयाे । रसुवा अस्पताललाई प्रदान गरिएको एम्बुलेन्स अस्पतालको अध्यक्ष रामशरण कुँइकेललाई हस्तान्तरण भयाे। कार्यक्रममा  संबिधानसभा सदस्य छाेवाङ तेन्जिन तामाङ,  नेकपा नेता इन्द्र प्रसाद गौतम , छेसाङ तेन्जिङ्ग तामाङ र गणेश पौडेलकोलगायत सहभागी थिए । Ambulance

Comments

comments