राहत सामग्री हस्तान्तरण

232491682_401223238067713_7846621802973450904_n

रसुवा, नेपाल पुस्तक तथा स्टेसनरी महासंघ वाग्मती प्रदेश समितिको तर्फबाट सरस्वती पुस्तक पसल जिवजिवे रसुवालाई राहत समाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न । कार्यक्रममा महासघ केन्द्र का २०७६ चैतमा भएकाे पसल आगलागी बाट करिव १५ लाख रूपियाँ बराबरको क्षति भएकाेमा  तीन लाख रूपियाँ बराबरको नगद र सामग्री एक कार्यक्रमका बिच प्रदेश कमिटी अध्यक्ष नारायण कुमार श्रेष्ठले आज सरस्वती पुस्तक पसलका प्राेपाईटर अर्जुन पाैडेललाई हस्तान्तरण गर्नुभयो ।233262394_893095994970659_1684605758233659943_n

सरस्वती पुस्तक पसल आगलागीबाट क्षति भएको थियो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बागमती प्रदेशमार्फत उक्त पसलका संचालक अर्जुन पौडेललाई नगद सहित जिन्सी सामग्री सहयोगस्वरुप उपलब्ध गराइएको छ । कार्यक्रममा महासंघ बागमती प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष किरणकुमार खनाल, बागमती प्रदेशका सल्लाहकार सभापति कृष्णचन्द्र पौडेललगायत सहभागी हुनु भएकाे थियाे ।

232491682_401223238067713_7846621802973450904_n

Comments

comments