रसुवा, नौकुण्ड गाउँपालिका वाड नं २ दोक्लङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी कार दावा गलनकाे टिमबाट ०७८ कार्तिक ३ गते ३० जना विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।
लामाे समयदेखि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका समाजसेवी कारदावा तामाङले अन्य विद्यालयमा पनि सहयाेग गर्न सकिने बताउनुभयाे ।