विद्यार्थीलाई झोला वितरण

258969754_179680844377555_8112578517881833446_n

रसुवा, नौकुण्ड गाउँपालिका वाड नं २ दोक्लङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी कार दावा गलनकाे टिमबाट ०७८ कार्तिक ३ गते ३० जना  विद्यार्थीहरुलाई  झोला वितरण गरेका छन् ।

लामाे समयदेखि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका समाजसेवी कारदावा तामाङले अन्य विद्यालयमा पनि सहयाेग गर्न सकिने  बताउनुभयाे । 258969754_179680844377555_8112578517881833446_n

Comments

comments