विद्यालय भवन पुननिर्माण

silanyash

विद्यालय भवन पुननिर्माण : रसुवको धुन्चे गाविस २ स्थित सरस्वती निमाविको पक्की भवन निर्माण थालनी भएको छ । छाया नेपालको २५ रुपियाँ सहयोगमा विद्यालय निर्माण सुरु भएको हो । भवनको सिलान्यस नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले गरेका
हुन् । तस्वीर : प्रधानाध्यापक लाक्पा थोक्रा तामा
Thade school

Comments

comments