बिस्थािपतलाइ व्लाङ्केट बितरण

IMG_6395

विनाशकारी भुकम्पका कारण हाकु गाविसबाट बिस्थापितहरुलाई बितरण गरिएको व्लाङ्केट लिदै हाकु गाविसका बिस्थापित बृद्धबृद्धाहरुलाई आत्मनिर्भर केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प प्रभावित घरधुरीलाई एक /एक थान व्लाङ्केट वितरण गरिएको हो ।

तस्वीर : सुस्मा न्यौपाने लाङटाङन्युज डटकम

IMG_6395

Comments

comments